Ads

राष्ट्रपतिद्वारा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक-२०८० प्रमाणीकरण


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० प्रमाणीकरण गरेका छन् ।

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेका हुन् ।

संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

 

Ads

सम्बन्धित पोष्टहरू