Ads

बिजुली बजारमा सहकारी पीडितको प्रदर्शन


काठमाडौँ । राजधानी काठमाडौंस्थित बिजुली बजारमा सहकारी पीडितहरुले प्रदर्शन गरेका छन् ।
प्रदर्शनकाक्रममा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप समेत भएको छ ।

माइतीघरमा भेला भएका सहकारी पीडित बानेश्वरतर्फ अघि बढ्दै गर्दा झडप भएको हो ।प्रदर्शनकारीलाई रोकेपछि धकेलाधकेल र झडपको अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ । सहकारी पीडितले विभिन्न माग राख्दै निरन्तर आन्दोलन गर्दै आइरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू