काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज(मंगलबार) आयोगको प्रवक्ता तोकेको छ । प्रवक्तामा श्याम प्रसाद भण्डारी नियुक्त भएका छन् ।
आयोगका सहसचिव भण्डारीलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
आजकै मितिदेखि उनले प्रवक्ताको जिम्मेवारी सम्हाल्ने बताईएको छ ।
प्रतिक्रिया दिनुहोस्