Ads

ताप्लेजुङको सदरमुकामा राडी बुन्दै महिला


ताप्लेजुङ । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ नगरपालिका—६, कोठेबारी गाउँका वृद्धा भेंडाको ऊनबाट राडी तयार गर्दै । यहाँ राडी प्रतिगोटा रु दुई हजारदेखि रु पाँच हजारसम्ममा खरिद बिक्री हुर्दै आएको छ । तस्बिरः दिलकुमार लिम्बू, रासस

Ads

सम्बन्धित पोष्टहरू