काठमाडौं । अविरल वर्षाका कारण काभ्रेको बनेपास्थित पुलबजार क्षेत्रमा डुवान भएको छ ।
बर्षाका कारण बनेपाको पुलबजार क्षेत्र डुबानमा परेकाका कारण अरनिको राजमार्गमा सवारी आवगमनमा समस्या भएको छ ।
त्यस्तै, वर्षाका कारण धनेश्वर पुल, रेशम मार्ग क्षेत्र पनि डुबानमा परेको छ । त्यस्तै, बाढीकै कारण काभ्रको बिभिन्न स्थान डुवानमा परेको छ ।
प्रतिक्रिया दिनुहोस्