काठमाडौं । गौर हत्याकाण्ड पीडित संघर्ष समिति र सरकारबीच पाँचबुँदे सहमति भएको छ ।
मंगलबार गृह मन्त्रालयमा मन्त्रालय र संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको हो ।
उक्त सहमतिपत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराई र संघर्ष समितिको तर्फबाट अध्यक्ष रुपसागर देवीले हस्ताक्षर गरेका छन् । सहमतिसँगै संघर्ष समितिले आन्दोलनका कार्यक्रम फिर्ता लिने भएको छ ।
यस्तो छ सहमति

प्रतिक्रिया दिनुहोस्