Ads

माओवादी केन्द्रको पदाधिकारी बैठक बालुवाटार जारी


काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको छ । बैठकमा पार्टीबाट प्रतिनिधित्व गरिरहेका मन्त्रीहरु पनि सहभागी छन् ।

बैठकमा माओवादीमा एकजना मन्त्रीलाई मात्रै फिर्ता बोलाउने कि अरु केहीलाई पनि फिर्ता गर्ने भन्ने बहस चलिरहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आइतबार चितवनबाट फर्केलगत्तै बालुवाटारमा बैठक बसेको हो ।

Ads

सम्बन्धित पोष्टहरू