Ads

कालिमाटी फलफूल तथा तरकारीको मूल्य


काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज २०८० भदौ १ गते शुक्रबारका लागि फलफूल तथा तरकारी जस्ता कृषि उपजको भाउ तोकेको छ । समितिले आजको लागि कृषि उपजहरुको मूल्य निर्धारण गरी सूची सार्वजनिक गरेको हो ।

समितिद्वारा जारी सूची अनुसार आज आज गोलभेंडा ठूलोको प्रतिकिलो न्यूनतम मूल्य १३० रुपैयाँ रहेको छ भने अधिकतम् मूल्य १५० रुपैयाँ रहेको छ । त्यसैगरी, गोलभेंडा सानोको न्यूनतम् मूल्य ७५ रुपैयाँ र अधिकतम् मूल्य ९२ रुपैयाँ रहेको छ ।

समितिले आज आलु रातोको न्यूनतम् मूल्य ५० देखि अधिकतम् ५२ सम्म, आलु रातो भारतीयको न्यूनतम् ३५ देखि अधिकतम् ३६सम्म, आलु रातो मुडेको न्यूनतम् ४४ रुपैयाँदेखि अधिकतम् ४६ रुपैयाँसम्म, आलु सेतोको न्यूनतम् ४३ रुपैयाँदेखि अधिकतम् ४५ रुपैयाँसम्म तोकेको छ ।

सूचीमा हेर्नुहोस् केको कति मूल्य तोकिएको छ :

Ads

सम्बन्धित पोष्टहरू