काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।
बैठक आज दिउँसाे १ बजे अध्यक्षको बैठक कक्ष, सिंहदरबारमा बस्ने छ। बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतकहरू सहभागी हुनेछन् । राष्ट्रिय सभाको बैठक भदौ ५ गते दिउँसाे १ बजे बस्ने कार्यक्रम छ।
प्रतिक्रिया दिनुहोस्