Ads

प्रि-ओपन सेसनमा नेप्से ०.६४ अंकले बढ्यो


प्रि-ओपन सेसनमा नेप्से सूचक ०.६४ अंकले बढेको छ । यससँगै सूचक १९९४.०३ विन्दुमा आएको छ ।

५७ हजार ५३७ रुपैयाँको सेयर कारोबार भएको छ । ५ कम्पनीको १९७ कित्ता सेयर कारोबार भएको हो । यो सेसनमा कुल ६ पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा २ वटाको मूल्य घटेको छ ।

Ads

सम्बन्धित पोष्टहरू