Ads

काठमाडौं महानगरपालिकामा आज सार्वजनिक बिदा


काठमाडौं । काठमाडौं महानगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आज सापारु तथा रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो ।

प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले बुधबार निकालेको सूचनामा सापारू र रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा दिइएको उल्लेख गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू