Ads

राखेप सदस्य सचिवको सुनुवाई स्थगित


काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवको रिटको सुनुवाई स्थगित भएको छ । सदस्य सचिवको नयाँ नियुक्त र बर्खास्ती सम्बन्धि सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई स्थगित भएको अदालतले जनाएको हो ।

सदस्य सचिव सम्बन्धि विचाराधिन रहेको रिटको सुनुवाई पेशी नचढी स्थगित भएको हो । फागुन २ गते रिटको सुनुवाई स्थगित गरेर आज(आईतबार) का लागि स्थगित गरिएको थियो ।

यस अघि माघ २४ गते पनि पेशी नचढी सुनुवाई थगित भएको थियो ।

Ads

सम्बन्धित पोष्टहरू