Ads

प्रतिनिधिसभामा एमसीसी टेबल


काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभामा बैठकमा एमसीसी टेबल भएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबल गरेका हुन् ।

कार्कीले एमसीसी टेबल गर्दा प्रमुख प्रतिपक्षी दलले भने नाराबाजी जारी राखेका थिए ।

यस्तै नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीका सांसदहरुले पनि प्रस्ताव बाचन हुँदै गर्दा विरोधमा नाराबाजी गरेका थिए । यसैगरी राष्ट्रिय जनमोर्चा, नेमकिपाका सांसद पनि विरोधमा गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू