Ads

प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित


काठमाडौँ । प्रतिनिधिसभाको बैठक फागुन १२ गतेसम्मका लागि स्थगित भएको छ ।

आज(आइतबार) बसेको प्रतिनिधिसभामा बैठकमा एमसीसी टेबल भएको छ। बैठकमा विवादित बनेको एमसीसी टेबल भएपछि बैठक फागुन १२ गतेसम्म स्थगित भएको सभामुख अग्निप्रसाद सापकोटाले घोषणा गरेका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू