Ads

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

मंगलबार दिउँसो दुई नेताबीच सिंहदरबारमा भेटवार्ता भएको हो ।

प्रधानमन्त्रीले बोलाएपछि ओली भेट्न गएको उनको सचिवालयले जनाएको छ । भेटमा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

Ads

सम्बन्धित पोष्टहरू