Ads

ललितपुर महानगरमा आज र भोलि बुस्टर डोज खोप लगाइँदै


काठमाडौँ । ललितपुर महानगरपालिकामा आज(सोमबार) र मंगलबार कोरोना भाइरसविरुद्ध बुस्टर डोज खोप लगाइँदै छ ।

महानगरका २९ वटा वडाका नागरिकलाई सोमबार र मंगलबार बुस्टर डोज खोप लगाउने बारे महानगरपालिकाले जनाएको हो ।

१८ वर्ष र सो भन्दा माथिका दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका सबैलाई । बुस्टर मात्रा खोप लगाईने महानगरले जानकारी दिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू