Ads

आज पनि गयो बझाङमा भूकम्प


काठमाडौं । बझाङलाई केन्द्रबिन्दु बनाएर आज पनि भूकम्प गएको छ । नेपालको पश्चिमी जिल्ला बझाङमा आज बिहान ११ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो ।

जिल्लाको भोटेखोला आसपास केन्द्रविन्दु भएर गएको सो भूकम्पको तीव्रता ५.३ म्याग्निच्युडको रहेको थियो । गत १६ गते ६.३ म्याग्निच्युडको भूकम्प गए यता सो जिल्लामा लगातार भूकम्पका धक्काहरू महसुस भइरहेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू