Ads

लोकतान्त्रीक संस्थाहरु निस्क्रिय भएःउपेन्द्र यादव


काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलले लोकतान्त्रिक संस्थाहरु कमजोर भएको बताए । उनले एमालेको १०औं महाधिवेशनलाई सम्बोधन गदै उक्त कुरा बताएका हुन ।

उनले एमालेले लिने कार्यदिशाले नेपालको भविश्यमा ठूलो प्रभाव पर्ने बताएका छन् ।
उनले अहिले पनि लोकतान्त्रीक संस्थाहरु परिपक्क नभएको र यीनलाई अझै परिपक्क बनाउनु पर्ने बताएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू