काठमाडौं । आगामी वैशाखमा सरकारले लगानी सम्मेलन गर्ने तयारी गरेको छ ।
आगामी वैशाखको ९ र १० गते लगानी सम्मेलन गर्ने भएको हो ।
‘तेस्रो लगानी सम्मेलन २०८१’ को तयारीका लागि अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा समिति समेत बनेको छ ।
तयारी समितिको पहिलो बैठक आज अर्थ मन्त्रालयमा बसेको मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्