Ads

आजको विदेशी मुद्राको विनिमय दर


काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (मंसिर १५ गते) शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १४ पैसा र बिक्री दर १३३ रुपैयाँ ७४ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४५ रुपैयाँ २८ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २२ पैसा र बिक्री दर १६८ रुपैयाँ ९८ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५२ पैसा र बिक्री दर ३६ रुपैयाँ ६८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

आजको विदेशी मुद्राको विनिमय दर कति ?

Ads

सम्बन्धित पोष्टहरू