Ads

दूरसञ्चार प्राधिकरणलाई एनसेलले पठाएको जवाफ (पत्रसहित)


काठमाडाैँ । एनसेलको सेयर खरिद बिक्री बारे नेपाल दूरसञ्चार प्राधिकरणले सोधेको स्पष्टिकरण को जवाफ एनसेलले पठाएको छ ।

मंगलबार पठाएको जवाफमा एनसेलले कानुनको परिपालना गर्न प्रतिवद्ध भएको उल्लेख गरेको छ।

दूरसञ्चार प्रधिकरण र एनसेलबीच भएको समझदारी अनुसारको कागजात भने संकलनको क्रममा रहेको उल्लेख गरिएको छ।

एनसेलले विगतमा नेपालको सबै कानुन नियमहरूको पालना गरेको र भविष्यमा पनि गर्ने प्रतिवद्धता गरेको छ।

यस्तो छ जवाफी पत्रः

 

Ads

सम्बन्धित पोष्टहरू