Ads

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार गजुरेलले दिए राजीनामा


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पदबाट राजीनामा दिएका छन् ।

उनले दिएको राजीनामा प्रधानमन्त्रीले स्वीकृत भने गरेका छैनन् । उनले २० गते नै राजीनामा बुझाएको र प्रधानमन्त्रीले स्वीकृत नगरेको बताए ।

मैले २० गते राजीनामा दिएको हुँ, तर स्वीकृत भएको छैन ।

 

Ads

सम्बन्धित पोष्टहरू