Ads

मन्त्रिपरिषद्काे निर्णय: उपरथी सिग्देललाई रथीमा बढुवा गर्ने


काठमाडौं । सरकारले नेपाली सेनाका उपरथी अशोकराज सिग्देललाई रथीमा बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सिग्देललाई रथीमा बढुवा गरेको एक मन्त्रीले जानकारी दिए ।

सरकारको यो निर्णयसँगै सिग्देल हालका प्रधान सेनापति प्रभुराम शर्मापछि प्रधान सेनापति बन्ने सम्भावना बढेको छ ।

Ads

सम्बन्धित पोष्टहरू