Ads

उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्ति (सूचीसहित)


काठमाडाैँ । न्यायपरिषद्ले देशभरका उच्च अदालतमा ३९ जना न्यायाधीश नियुक्त गरेको छ।

परिषद्ले बुधबार ती न्यायाधीश उच्च अदालतमा नियुक्त गर्ने निर्णय लिएको हो। जसमध्ये जिल्ला न्यायाधीशबाट २६ जना रहेका छन्।

परिषद्ले कानुन व्यवसायीबाट ९ जनालाई उच्चको न्यायाधीश नियुक्त गर्ने निर्णय लिएको हो।

त्यसैगरि कर्मचारीतर्फबाट ४ जनालाई उच्चको न्यायाधीश बनाउने निर्णय न्याय परिषद्ले गरेका छ।

सूची:

 

Ads

सम्बन्धित पोष्टहरू