Ads

२९ सहसचिवको सरुवा (सूचीसहित)


काठमाडौँ । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत सहसचिवको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको हो । ३ दिनपछि सरुवाको सूची सार्वजनिक गरिएको हो ।

सरुवामा काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी पनि फेरिएका छन् । कार्यपालिकाको निर्णय फेरेको विषयमा अधिकारीसँग बालेन रुष्ट थिए । उनलाई मधेशी आयोगको सचिवको जिम्मेवारी दिएर पठाइएको छ । राष्ट्रिय योजना आयोगका सहसचिव प्रदीप परियारलाई काठमाडौं महानगरपालिका पठाइएको छ ।

कसलाई कहाँ पठाइयो हेर्नुस् सूची

Ads

सम्बन्धित पोष्टहरू