Ads

ललितपुरमा जर्मन नागरिकको शव भेटियो


काठमाडाैँ । ललितपुरमा एक जना जर्मन नागरिकको शव फेला परेको छ ।

मृतक जर्मन घर भएर ललितपुर बस्ने एडि इल एचइडी हुन् ।

मृतक महिलाको टाउकोमा चोट देखिएको छ । राजभाई बज्राचार्यको ग्रिनतारा हेरिटेज होम एण्ड अपार्टमेन्टमा उनी मृत अवस्थामा फेला परेकी हुन् ।

घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ । उनी करिब ५५–६० उमेरकी छन्

Ads

सम्बन्धित पोष्टहरू