Ads

राष्ट्रपति पौडेल र फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबलका मार्टिनबीच शिष्टाचार भेट


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा मार्टिन सुल्जबीच शिष्टाचार भेट भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्य सम्बन्ध स्थापना भएदेखि सुमधुर मैत्रीपूर्ण सम्बन्ध रहेको बताएका थिए ।

उनले फ्रेडरिक एबर्ट स्टिफटुङले काठमाडौंस्थित आफ्नो कार्यालयबाट राजनीति, सुशासन, अर्थतन्त्र एवं लोकतन्त्रको क्षेत्रमा सक्रियताका साथ उल्लेखनीय काम गर्दै आएकोमा खुसीसमेत व्यक्त गरे ।

Ads

सम्बन्धित पोष्टहरू