काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई रौतहटमा एक सय एक किलोको मालाले स्वगत गरिएको छ।
अध्यक्ष ओलीलाई नेकपा एमाले रौतहटको जिल्ला अधिवेशनको उद्वघाटनका क्रममा रौतहटको गरुडामा एक सय एक किलोको मालाले स्वागत गरिएको हो।
प्रतिक्रिया दिनुहोस्