काठमाडाैँ । मन्त्रिपरिषद्को बैठक जारी छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अहिले बैठक बसिरहेकाे हाे ।
सामान्यतया साेमबार र बिहीबार मन्त्रिपरिषद्काे नियमित बैठक बस्ने गर्छ ।
प्रतिक्रिया दिनुहोस्