काठमाडौँ । आयोजक टिम युएईले नेपाललाई २ सय ३ रनको लक्ष्य दिएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज(सोमबार) को जारी खेलमा युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन बनाएको हो ।
दुबई क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले वलिङ गरेको हो ।
केहिबेरमा नेपालले युएईविरुद्ध ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्