काठमाडौं । सोमबार नेप्से परिसुचक दोहोरो अंकले बढेको छ ।आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेको थियो । नेप्से परिसूचक १७ दशमलव ९९ अंकले २ हजार ६ सय ३४ दशमलव ५७ अंकमा पुगेको छ ।
नेप्से परिसूचक बढेपनि कारोबारमा भने बढेन । दिनभर भएका ३७ हजार ९३९ कारोबारबाट २३१ कम्पनीका ५१ लाख ८९ हजार ८३ कित्ता सेयर किनबेच भएका छन । जसबाट कारोबार रकम २ अर्ब ५९ करोड २७ लाख १८ हजार १३१ रुपैयाँ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्