काठमाडौँ । आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज(सोमबार) को जारी खेलमा नेपालले खराब सुरुवात गरेको छ ।
२ सय ३ रनको लक्ष्य पछ्याईरहेको नेपालले २ दशमलव ३ ओभरमा ३ विकेट गुमाएर ८ रन मात्र बनाएको छ । दुबई क्रिकेट रंगशालामा जारी खेलमा नेपालले युएईविरुद्ध ब्याटिङ गरिरहेको छ ।
टस हारेर ब्याटिङ गरेको युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै २ सय २ रन बनाएको हो ।
प्रतिक्रिया दिनुहोस्