कामाडौं । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि आगामि ९ वैशाखमा घोषणपत्र सार्वजनिक गर्ने भएको छ ।
सोमबार बसेको एमाले पोलिटब्युरोको बैठकले पार्टी स्थापना दिवसको अवसर पारेर घोषणापत्र सार्वजनिक गर्ने निर्णय गरेको छ । सोहि दिन स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्