Ads

सर्वोच्चका न्यायाधीश हरि फुँयाललाई मातृशाेक


काठमाडाैँ । सर्वोच्च अदालतका न्यायाधीश हरि फुँयालकी आमाकाे निधन भएकाे छ।

सर्वोच्च अदालतका न्यायाधीश फुँयालकी अामा सरस्वती माया फुँयाल(सुबेदी)काे  ८६ वर्षको उमेरमा निधन भएकाे हाे ।

भक्तपुर स्थित निवासमा विहिबार दिउँसाे  निधन भएको हो । पारिवारीक स्राेतकानुसार आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने जनाइएकाे छ ।

Ads

सम्बन्धित पोष्टहरू