काठमाडौँ । पपुवा न्युगिनी (पिएनजी) ले नेपाललाई १ सय ७४ रनको लक्ष्य दिएको छ ।
आईसीसी पुरुष क्रिकेट विश्व कप लिग–२ अन्तर्गत आज(मंगलबार) को जारी खेलमा पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउदै १ सय ७३ रन बनाएको हो ।
दुबई क्रिकेट रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले वलिङ गरेको हो ।
केहिबेरमा नेपालले पिएनजीविरुद्ध ब्याटिङ गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्