Ads

मिडिया कन्ट्रोल गर्न खोजेको होइन: गृह सचिव अर्याल


काठमाडौं । गृह मन्त्रालयले मिडियालाई कन्ट्रोल गर्न नखोजेको स्पष्ट पारेको छ ।

गृह सचिव एक नारायण अर्यालले सुशासन समितिको बैठकमा यस्तो स्पष्ट पारेका हुन् ।

“हामीलाई प्रमुख जिल्ला अधिकराीलाई ६८ बुँदे निर्देशन गरेका हौँ,” उनले भने, “हामीले मिडियालाई कन्ट्रोल गर्ने होइन । हामी सम्मान गर्छौँ ।

नेपालगन्जमा फेसबुकमा पोस्ट गरेको घटनाले गर्दा धार्मिक द्वन्द्व बढाएको थियो । त्यसलाई कन्ट्रोल गर्नका लागि थियो । मिडियालाई होइन ।”

Ads

सम्बन्धित पोष्टहरू