Ads

पोखरामा बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते


काठमाडौं । पोखरामा शनिबार बिहान बस दुर्घटना हुँदा चालकसहित दुई जना घाइते भएका छन्। पोखरा महानगरपालिका वडा नं। २८ को अर्चलेमा बेगनासताल बस व्यवसायी समितिअन्तर्गतको बस दुर्घटनामा परेको हो।

दुर्घटनापछि बस पल्टिएर ठडिएको छ। बस दुर्घटना भएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । बस सडकमा ठाडै उभिएको छ । त्यही तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको हो ।

Ads

सम्बन्धित पोष्टहरू