काठमाडौं । नेकपा एमालेको केन्द्रीय विभागका सचिव चयन गर्ने जिम्मा सचिवालयलाई दिएको छ । जारी केन्द्रीय कमिटी बैठकबाट उक्त जिम्मा सचिवालयलाई दिइएको छ ।
बिहीबारको केन्द्रीय कमिटी बैठकले विभागको सचिव तोक्ने जिम्मा सचिवालय कमिटीलाई दिएको एक नेताले जानकारी दिए ।
एमालेमा २२ वटा विभाग छन् । यीनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी तोकिसकेको छ । सचिव चयन गर्ने जिम्मेवारी पनि केन्द्रीय कमिटीलाई भए पनि बिहीबारको बैठकले सचिवालय कमिटीलाई दिएको हो ।
प्रतिक्रिया दिनुहोस्