काठमाडौं । नेकपा एमालेले सभामा बोल्दा पाँच जनाले मात्र बोल्न पाउने नियम बनाएको छ । त्यस्तै सभामा माला र खादाको प्रयोगमा रोक लगाएको छ। जब कि यो रोक यो भन्दा पहिला पनि लगाएको थियो तर कार्यन्वयनमा आउन सकेको थिएन ।
माला र खादा विदेशबाट आयात हुने भएकाले रोक लगाएको एमालेले जनाएको छ ।
सार्वजनिक कार्यक्रममा वक्ताको लर्को लगाएर भद्दा बनाउने भएकाले वक्ता तय गरेको एमाले केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्