Ads

मेयर बालेनको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ


काठमाडौं। मेयर बालेन शाहको चरित्र हत्या गरेको आरोपमा काठमाडौं महानगरपालिकाका कर्मचारी पक्राउ परेका छन् ।

महानगरपालिकाको स्वास्थ्य विभागमा कार्यररत रामप्र्रसाद पौडेल पक्राउ परेका हुन् । उनलाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राउ गरेको हो ।

पौडेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दासमेत दायर भएको छ ।

Ads

सम्बन्धित पोष्टहरू