Ads

राप्रपाको जुलुसमा प्रहरीले हान्यो पानीको फोहोरा,आन्दोलनकारी तितरवितर


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीकाे जुलुसले निषेधित क्षेत्र तोडेका छन्।

सिंहदरबारको मूल गेटअगाडि भद्रकालीबाट माइतीघर मोडिने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र ताेडेपछि प्रहरीले केही सेल अश्रुग्यास र पानीकाे फाेहरा प्रहार गरेको छ।

सरकारलाई ४० बुँदे मागपत्र बुझाएर आन्दोलनमा होमिएको राप्रपाले आफ्नो माग पूरा गर्न दबाव सिर्जना गर्न जनप्रदर्शन गरेको हो।

Ads

सम्बन्धित पोष्टहरू