Ads

लुम्बिनीका मुख्यमन्त्री महराले पाए विश्वासको मत


काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत प्राप्त गरेका छन् ।

संविधानको धारा १८८ को उपधारा १ अनुसार विश्वासको मत माग भएकोमा पक्षमा ४८ र विपक्षमा २८ मत खसेको छ ।
८६ सदस्यीय लुम्बिनी प्रदेश सभामा बहुमतका लागि ४४ सासद चाहिन्छ ।

Ads

सम्बन्धित पोष्टहरू