Ads

नाउपाकै दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुख कार्यालयमा रञ्जिता


काठमाडौं । सुदूरपश्चिमको मुख्यमन्त्रीमा आफ्नै पार्टीका दुई सांसदको दाबी परेपछि पार्टी अध्यक्ष रञ्जिता चौधरी प्रदेश प्रमुखको कार्यालयमा पुगेकी छन् ।

उनी केही समयअघि मात्रै प्रदेश प्रमुखको कार्यालयमा पुगेकी हुन् ।

नागरिक उन्मिुक्तिका लक्ष्मण चौधरी र कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

प्रदेश प्रमुखले दुवैको दाबी परेपछि परामर्श गरेर निर्णय लिने निमित्त सचिव शैलेश ढुंगानाले बताए ।

Ads

सम्बन्धित पोष्टहरू