Ads

निलबाराबाहीको जङ्गलमा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी


भक्तपुर । मध्यपुरथिमीस्थित निलबाराबाहीको वन क्षेत्रभित्र भिषण आगलागी भएको छ।

आज विहान करिब साढे ७ बजेतिर एक्कासि देखिएको आगोले भीषण रूप लिएको छ ।

अहिले स्थानिय बासिन्दासहित दमकलको सहायताबाट आगो नियन्त्रणको प्रयास भैरहेको छ । आगलागीबाट काठ दाउरा जलेर क्षति भएको छ ।


Ads

सम्बन्धित पोष्टहरू