काठमाडौं । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ ।
बैठक शुक्रबार बिहान ११ बजेबाट शुरु हुने जनाइएको छ । बैठकमा आगामी बजेट २०८१\०८२ का सम्बन्धमा पूर्वबजेट छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस्