काठमाडौं । एलपी ग्यास उद्योग संघ र पेट्रोलियम डिलर्स, ढुवानी व्यवसायीले आन्दोलन स्थगित छ ।
नेपाल आयल निगमसँग शनिबार ४ बुँदे सहमतिपछि व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् ।
बाह्य तथा आन्तरिक ढुवानी साधनको भाडामा डिजेलको मूल्य अनुपातमा घटबढ हुने गरी स्वचालित भाडा कायम गर्न माग गर्दै व्यवसायीहरु एक साताअघिदेखि आन्दोलनमा थिए । आन्दोलन पक्षले भोलि बिहान ८ बजेदेखि पेट्रोलियम पदर्थको ढुवानी सहज हुने बताएकाे छ ।
प्रतिक्रिया दिनुहोस्