कैलाली । नेकपा एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश सरकारबाट बाहिरिने भएको छ ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागि गराउने तयारी भएसँगै समाजवादी पार्टी सरकारबाट बाहिरिने भएको हो ।
समाजवादीबाट मन्त्री भएकाहरुले सामूहिक राजीनामा दिने तयारी गरेका छन् ।
सामूहिक राजीनामा दिने तयारीमा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीले जानकारी दिइन्।
प्रतिक्रिया दिनुहोस्