काठमाडौँ । रामनवमीको अवसरमा भोली(आइतबार) सरकारले सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले आज(शनिबार) एक सूचना प्रकाशन गर्दै रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायहरुमा सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्