काठमाडौं । सरकारले गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर सर्वोच्च अदालत पुगेका छन् ।
गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्रीले गैरकानूनी ढंगले जाँचबुझ आयोग गठन गरेको तथा आफ्ना परिवारका सदस्य र पार्टी सदस्यहरु राखेको भन्दै उक्त प्रक्रिया खारेजीको माग गरेका छन् ।
अधिकारीको रिट दर्ताको प्रक्रियामा रहेको सर्वोच्चले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्