Ads

गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश


काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारवाही तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश हरि फुँयालको एकल इजलासमा भएको सुनुवाईपछि गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश जारी भएको हो ।
अधिकारीको पक्षबाट बरिष्ठ अधिवक्ताहरु सुशील पन्त,शम्भु थापा,राधेश्याम अधिकारी,हरिहर दाहाल लगायतले बहस गर्दै सरकारले बदनियतपूर्वक गभर्नरलाई निलम्बन गरेको जिकिर गरेका थिए ।

Ads

सम्बन्धित पोष्टहरू